सर्वोच्च अदालतको व्याख्या : तेस्रो मुलुक जान खोज्ने शरणार्थीलाई अवरोध नगर्नू

२५ पुस, काठमाडौं । सर्वोच्च अदालतले नेपालमा बसिरहेका शरणार्थीहरूलाई अध्यागमन कानुन प्रयोग गरेर कारबाही नगर्न सरकारका नाममा आदेश दिएको छ । नेपाल बसिरहेका भुटानी शरणार्थी परिवार क्यानडा सरकारको अनुमतिमा त्यहाँ बसोबास गर्ने प्रयास गरिरहेका थिए । क्यानडा …