बायर्नको जितमा केनको २ गोल

जितसँगै ७ खेलमा १८ अंक जोडेको बायर्न दोस्रो स्थानमा उक्लिएको छ ।