एसिया कप: बंगलादेशविरुद्ध श्रीलंका ६ विकेटले विजयी

काठमाडौं – एसिया कपमा श्रीलंकाले विजयी सुरुवात गरेको छ। पहिलो खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै श्रीलंकाले विजयी सुरुवात गरेको हो। टस जितेर सुरुमा फिल्ड रोजेको श्रीलंकाले बंगलादेशविरुद्ध कसिलो बलिङ गर्दै १३९ रनमा रोकेको थियो। १४० रनको लक्ष्य पछ्याएको श्रीलंकाले १४.४ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो। बंगलादेशको जितमा ओपनर पथुम निसानकाको अर्थशतक बन्यो। […]