काठमाडौं। चीन र दक्षिणपूर्वी एसियाका केही प्राचीन समाजहरूले आफ्ना मृतकलाई धुवाँले सुकाउने अभ्यास गरेका थिए भन्ने नयाँ अनुसन्धानले देखाएको छ । यसरी गरिएको संरक्षण प्रक्रिया इजिप्टका ममीहरू भन्दा हजारौँ वर्ष अघिदेखि प्रभावकारी रूपमा प्रयोग भएको पत्ता लागेको हो । प्राचीन इजिप्टका पट्टीले बेरेका शवहरू करिब चार हजार पाँच सय वर्ष पुराना भए पनि ममीकरणको अघिल्लो […]