यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा ‘याङ्गो’ चालक पक्राउ
२ चैत, काठमाडौं । अनलाइन सेयरिङ एप ‘याङ्गो’ मा यात्रुलाई दुर्व्यवहार गरेको आरोपमा एक चालक पक्राउ परेका छन् ।
अपराध अनुसन्धान कार्यालयको टोलीले ४३ वर्षीय कुमार श्रेष्ठलाई पक्राउ गरेको हो ।
केही दिनअघि एक महिलासँग श्रेष्ठको भनाभन …