मानव अधिकार आयोगका अध्यक्ष भन्छन्- कानुन कार्यान्वयनमा राजनीतिक प्रतिबद्धता चाहियो

७ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले अब बन्ने सरकारले जातीय विभेद हुन नदिने गरी काम गर्नुपर्ने बताएका छन् । ६१ औँ अन्तराष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवसको अवसर पारेर शनिबार काठमाडौंमा …