पीएम कप क्रिकेटमा आज दुई खेल जारी

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार दुई खेलहरु भइरहेका छन्। जनकपुरमा कर्णाली प्रदेश र कोशी प्रदेशबीचकाे प्रतिस्पर्धा हाल जारी रहेकाे हाे । त्यस्तै, पीएम कपकै अर्काे खेल पर्सामा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशकाे सामना गरिरहेकाे छ। प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कूल १० टिमको सहभागिता रहेकाे हाे। सिंगल राउन्ड रोबिनका […]