१७ फागुन, वीरगञ्ज । २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन पर्सा जिल्लामा सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निगरानी तथा संयुक्त सुरक्षा गस्तीलाई …