तपाईंको नाममा अर्कैले भोट हाले के हुन्छ ?

२० फागुन, काठमाडौं । बिहीबार बिहान ७ बजेदेखि प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मतदान सुरु हुनेछ । बिहान ७ बजेदेखि सुरु हुने मतदान अपराह्न ५ बजेसम्म मतदाताले आफ्नो अनुकूलतामा मतदान गर्नेछन् । राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, नागरिकता …