बर्दिया । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बर्दिया जिल्लाका सबै मतदान केन्द्रमा मतदानका आवश्यक सामग्रीसहित कर्मचारीहरू खटिएका छन्। निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन निर्वाचन सम्बन्धी सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत गोबिन्द घिमिरेले बताउनुभयो । मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी तथा सुरक्षाकर्मीहरू आवश्यक मतदान सामग्रीसहित सम्बन्धित मतदान केन्द्रतर्फ पठाइसकिएको […]