मनाङमा तीन हजार ४२० मिटर उचाइमा सशस्त्रको पर्वतीय उद्धार शिक्षालय

३१ वैशाख, काठमाडौं । सशस्त्र प्रहरी बलले मनाङमा पर्वतीय उद्धार तालिम शिक्षालय सञ्चालनमा ल्याएको छ । गृहसचिव राजकुमार श्रेष्ठले उक्त शिक्षालयको उद्घाटन गर्नुका साथै तालिम समापनमा सहभागी भएका छन् । सशस्त्रले मनाङको ङिस्याङ गाउँपालिका–४, हुम्डेस्थित ३ …