कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक

काठमाडौँ – नेपाली कांग्रेसभित्रको आन्तरिक विवादलाई समाधान गर्दै आगामी १५ औँ महाधिवेशनलाई मर्यादित बनाउन सभापित गगन थापा र महामन्त्री विश्वप्रकाश शर्माले राखेको ७ बुँदे प्रस्ताव सार्वजनिक भएको छ। गत जेठ १६ गते अपदस्थ सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई आन्तरिक रूपमा पठाइएको उक्त प्रस्तावमा १६ दिनसम्म पनि कुनै जवाफ नआएपछि जेठ ३१ […]