नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले धितोपत्र कारोबार सञ्चालन समय सम्बन्धी नयाँ सूचना जारी गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२ चैत २२ गते बसेको बैठकको निर्णय अनुसार, २०८२ चैत २३ गतेदेखि सरकारी कार्यालय समय परिवर्तन हुने भएको छ । सो निर्णयअनुसार अब कार्यालय समय बिहान ९ः०० बजे देखि साँझ ५ः०० बजेसम्म कायम गरिएको छ […]