गुण्डुमा एमाले सचिवालय बैठक

४ जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । भक्तपुरको गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा केहीबेरदेखि बैठक बसिरहेको हो । बैठकबाट स्थायी कमिटी, पोलिटब्युरो, जिल्ला इन्चार्जलगायत जिम्मेवारी बाँडफाँटका साथै विभागीय प्रमुख, उपप्रमुख र …