वसन्तयामको धवलागिरि हिमाल आरोहण सुरु, पहिलो दिन ९ जना पुगे चुचुरोमा
६ वैशाख, म्याग्दी । धवलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धवलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धवलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ ।
इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र …