दुर्गम संखुवासभाको सिलीचोङलाई एम्बुलेन्स हस्तान्तरण

RajdhaniDaily.com | काठमाडौं । दुर्गम भूगोल र कमजोर यातायात पहुँच रहेको संखुवासभाको सिलीचोङ गाउँपालिकालाई गुँरास हाइड्रोपावर कम्पनीले एम्बुलेन्स हस्तान्तरण गरेको छ । -