स्पेनमा ५ लाख बढी आवेदनमध्ये ९१ हजारले पाए वर्क परमिट

स्पेन सरकारले देशको आर्थिक वृद्धिलाई तीव्रता दिन करिब ५ लाख कागजातविहीन कामदारहरूलाई कानुनी हैसियत दिने घोषणा गरेको छ। यस कार्यक्रम अन्तर्गत आप्रवासीहरूलाई उनीहरूको सीप अनुसारको कामसँग जोडिने योजना बनाइएको स्पेनका शीर्ष आप्रवासन अधिकारीले जानकारी दिएका छन्। गत जनवरीमा घोषणा गरिएको यस कार्यक्रमको स्पेन र युरोपका दक्षिणपन्थी नेताहरूले कडा आलोचना गरे तापनि समाजवादी नेतृत्वको गठबन्धन सरकारले […]