१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औं महाधिवेशनमा उम्मेदवारी दिने व्यक्ति प्रदेश वा जिल्ला कार्यसमितिको अधिवेशनमा उम्मेदवार बन्न नपाउने बताएको छ ।
पार्टीको विधानमा कुनै तहको अधिवेशनमा प्रतिस्पर्धा गरेको व्यक्ति सोही अवधिमा त्यसभन्दा …