राठौरले किन रोजे गगनसँग प्रतिस्पर्धाको बाटो? यस्तो छ भित्री कारण

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पूर्वसहमहामन्त्री किशोरसिंह राठौरले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सभापतिमा गगन थापालाई सर्वसम्मत बनाउने प्रयास भइरहेका बेला राठौरले आफू प्रतिस्पर्धाबाट पछि नहट्ने स्पष्ट पारेका हुन्। ५७ वर्षीय राठौर विद्यार्थी राजनीतिबाट कांग्रेसको मूलधारमा आएका नेता हुन्। उनी १२औँ र १३औँ महाधिवेशनबाट केन्द्रीय सदस्य तथा १४औँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएका […]