काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार पनौती जलमापन केन्द्रमा रोशी खोलाको जलसतह बिहीबार बिहान ५:३० बजे सतर्कता तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेको छ। खोलामा जलसतह निरन्तर बढिरहेकाले तल्लो तटीय क्षेत्र तथा विगतमा डुबान भइरहने स्थानमा बसोबास […]
काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६ सेप्टेम्बर २५ तारिख। भाद्र शुक्ल पक्षको चतुर्दशी तिथि। इन्द्रजात्रा (काठमाडौं उपत्यका बिदा) र विश्व फार्मासिस्ट दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले […]
८ असोज, काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले केहीबेरमा सम्बोधन गर्दैछन् ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुगेका प्रधानमन्त्री शाहले केहीबेरअघि महासचिव एन्टोनियो गुटेरेससँग भेट गरेका थिए ।
महासचिव गुटेरेसले भोटेकोशी …
Kathmandu. Prime Minister Balendra (Balen) Shah and UN Secretary-General Antonio Guterres held a meeting in New York, where he is participating in the 81st General Assembly of the United Nations.Following the meeting, which concluded this morning Nepali time at the UN Headquarters, Prime Minister Shah is scheduled to address the 81st General Assembly of the United Nations this morning.Prime Minister Shah reached America on Wednesday night to participate in the General Assembly. This is his first foreign trip after assuming the responsibilities of the Prime Minister. According to the travel schedule, he will return to his home country on October...
न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन् । राष्ट्रसंघको यस मञ्चबाट प्रधानमन्त्री शाहले मुख्यगरी जलवायु न्यायको मुद्दालाई प्राथमिकताका साथ राख्ने छन् ।
९ असोज, काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले संयुक्त राष्ट्रसंघको महासभामा इरान, गाजा र मध्यपूर्वका अन्य क्षेत्रमा इजरायलले गरिरहेको सैन्य कारबाहीको कडा बचाउ गरेका छन्।
उनी मञ्चमा उक्लनेबित्तिकै दर्जनौँ देशका प्रतिनिधिहरूले विरोधस्वरूप हल छाडेर बाहिरिएका थिए। …