रास्वपा बैठकः मधेसको अधिवेशन नहुनुको कारण पत्ता लगाउन अडिट समिति, संयोजकमा ढकाल

शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा अडिट समिति गठन गरेको हो।