काठमाडौँ। पाल्पामा फोर्स गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। प्रहरीका अनुसार शुक्रबार बिहान लु१ज ३९०८ नम्बरको फोर्स गाडी निस्दी गाउँपालिका-४ चिउरीबासस्थित रामपुर-अरूणखोलाको भित्र सडकमा दुर्घटनामा परेको थियो। प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार आफैं अनियन्त्रित भएर सडकबाट गाडी करिब ११ सय मिटर तल खसेको थियो। दुर्घटनामा चार जनाको मृत्यु भएको र सात जना […]