चिसोयाममा दर्शकलाई तताइरहेको एनपिएल, अहिलेसम्म बनेका कीर्तिमान यस्ता छन्

नेपाली दर्शकहरुको क्रिकेटप्रतिको झुकाव देखेर विश्वभरिकै क्रिकेटप्रेमीहरु अचम्म परेका छन्। विभिन्न आठ टिममा आवद्ध अन्तर्राष्ट्रिय ख्यातीप्राप्त खेलाडीलाई पछ्याइरहेका क्रिकेट प्रेमीहरुको माध्यमबाट एनपिएल क्रिकेट विश्वको कुनाकुनासम्म पुग्न सफल भएको छ