मोन्था चक्रवातको असर नेपालको कहाँसम्म पर्छ, के भन्छन् मौसमविद्?

मोन्था चक्रवातले अहिले भारतको पूर्वी तटलाई गम्भीर असर पारिहेको छ। यो चक्रवात आइतबार चक्रवाती तुफानमा परिणत भएको थियो।