नेपाल आइपुगे ब्राजिलका चर्चित फुटबल खेलाडी कार्लोस (फोटो फिचर)

फिफा विश्वकप विजेता तथा ब्राजिलका पूर्वडिफेन्डर रोबर्टो कार्लोस काठमाडौं आइपुगेका छन् । उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरे ।