काठमाडौंको फोहोर विसर्जन : पीडितले बालेन खोजेपछि वार्ता असफल

१४ कात्तिक, काठमाडौं। १८ बुँदे सहमति पूरा नभएको भन्दै आन्दोलनरत स्थानीय र सरकारी प्रतिनिधिमण्डलबीचको छलफल विना निष्कर्ष टुंगिएको छ। गत बुधबारदेखि बञ्चरेडाँडामा फोहोर विसर्जनमा रोकपछि सहरी विकास मन्त्रालयको पहलमा शुक्रबार प्रभावित क्षेत्रका पालिकाका जनप्रतिनिधिसहित सरोकारवालाको छलफल …