दाउन्ने खण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड दुई महिनासम्म एकतर्फी रूपमा सञ्चालन हुने भएको छ।