च्याम्पियन्स लिगः लिभरपुलसँग रियल पराजित

काठमाडौँ। च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई १–० ले हराएको छ। मंगलबार राति एनफिल्डमा भएको खेलमा एलेक्सिस म्याक अलिस्टरको दोस्रो हाफमा गरेको एकमात्र गोल लिभरपुलको जितमा निर्णायक बन्यो। उनले ६१औं मिनेटमा डिबक्स बाहिर पाएको फ्रिकीकमा ट्रेन्ट एलेक्ज्यान्डर–अर्नोल्डको पासलाई अलिस्टरले आकर्षक हेड गर्दै टिमलाई अग्रता दिलाए।  यो जितसँगै लिभरपुलले ९ अंक जोडेको छ। समान अंक भएको रियल […]