मधेशमा राप्रपाबाट मन्त्री बनेकी बिच्छाको सांसद पद र साधारण सदस्यता खारेज गर्न सिफारिस

२७ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट मधेश प्रदेश सरकारमा मन्त्री नियुक्त भएकी कञ्चन बिच्छाको सांसद पद र पार्टीको साधारण सदस्यता समेत नरहनेगरी कारबाही गर्न सिफारिस गरिएको छ । पार्टी अनुशासन समितिले उनको पद …