Use App
Read now
(current)
Download
nagariknetwork.com
1 घण्टा पहिले
किशोरसिंह राठौरको प्रस्ताव: ..त्यसो भए कार्यसमिति भंग गरौँ, जेन–जीलाई नेतृत्व सुम्पौँ
‘म त्यो कुरा मान्दिनँ। तर हो कि हो भनेर कराउँदैमा समस्या समाधान हुन्छ भन्ने लाग्छ भने कार्यसमिति भंग गरौँ र एउटा जेन–जीलाई नेतृत्व सुम्पौँ,’ राठौरले भने।
पूर्ण विवरण