दार्चुला-टिङ्कर सडक निर्माण : सेनाले दुईतिरबाट काम थाल्यो

महाकाली कोरिडोरअन्तर्गत निर्माणाधीन दार्चुला-टिङ्कर सडक खण्डमा नेपाली सेनाले दुईतिरबाट ट्रयाक खोल्न सुरु गरेको छ। दुम्लिङ र गागाबाट ट्रयाक खोल्न थालिएको हो।