दैलेखको ग्यास परीक्षणमा उत्साहजनक संकेत, एमडी भट्ट: ‘ऊर्जा क्रान्तितर्फ नेपालको ठोस पाइला’

दैलेखमा भइरहेको प्राकृतिक ग्यास अन्वेषणले नेपाल ऊर्जा आत्मनिर्भरतातर्फ निर्णायक मोडमा पुगेको संकेत दिएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक डा. चण्डीकाप्रसाद भट्टका अनुसार, प्रारम्भिक ‘वेल’ परीक्षणले ग्यासको स्पष्ट उपस्थिति देखाएको छ। अब हुने ग्यास बियरिङ टेस्टले गुणस्तर, परिमाण र व्यावसायिक सम्भावनाबारे ठोस निष्कर्ष दिनेछ। उनका अनुसार दैलेख क्षेत्रमा करिब ११२ अर्ब घनमिटर ग्यासको सम्भावना देखिएको […]