समानुपातिक तर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आयोगको आग्रह

काठमाडौँ। निर्वाचन आयोगले आवश्यक कागजात पूरा गरेर मात्रै समानुपातिक तर्फका उम्मदेवारको बन्दसूची बुझाउन दलहरूलाई आग्रह गरेको छ। आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले आज (शनिबार) विज्ञप्तिमार्फत रितपूर्वक बन्दसूची पेस गर्न आग्रह गरेका हुन्। आयोगले १३ र १४ पुसमा बन्दसूची पेस गर्ने कार्यतालिका तय गरेको छ। जसअनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८‚ […]