मकवानपुर । बागमती प्रदेश सभाको आज बसेको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्ध (कर प्रस्तावबाहेक) माथिको छलफल सकिएको छ । बैठकमा आन्तरिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले विधेयकबारेको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै वित्तीय अनुशासन कायम गरी प्रदेशका विभिन्न बहुवर्षीय योजना, भौतिक पूर्वाधार र कृषि उत्पादन गर्न तथा निजी क्षेत्रका उद्यमीलाई लगानी मैत्री […]