सबै ढल्यो, सिवाय दलाधीशको दम्भ

म एक नालायक, निरीह र अभागी पिता हुँ। भदौ २३ गते बिहान स्कुल गएको छोरो। दिउँसो नजिकै गोली चलेको र भागदौड भएको सुनेरै भयभित भएको रहेछ। उता स्कुल ‘तपाईंको बाबु लिन आउनुस्, भ्यान आउन सक्दैन’ भन्छ। यता मेरो सास बीचमै अड्किन्छ। रणसंग्राम बनेको बानेश्वरको स्कुलमा अब म कसरी पुगूँ? म मरेतुल्य भएँ, धिक्कारेँ मैले आफैँलाई— […]