काठमाडौँ – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आइतबार देशभरका नदी तथा खोलामा पानीको बहाव उच्च रहने जनाउँदै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाडौँ उपत्यकाका तीनै जिल्लासहित उपत्यकाबाहिरका उपत्यका, मधेस र पहाडी भेगका ३४ भन्दा बढी जिल्ला भएर बहने साना नदीहरूमा आकस्मिक बाढी (फ्ल्यास फ्लड) को मध्यम जोखिम रहेको […]