काठमाडौँ महानगरले जलनपीडितको दुई लाखसम्म निःशुल्क उपचार गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गका जलनपीडितलाई प्रतिव्यक्ति दुई लाख रुपैयाँसम्मको निःशुल्क उपचार उपलब्ध गराउने भएको छ। निःशुल्क उपचार सेवा सञ्चालनका लागि महानगरपालिकाले शुक्रबार जनस्वास्थ्य सरोकार ट्रस्टअन्तर्गत सञ्चालित कीर्तिपुर अस्पतालसँग सम्झौता गरेको हो। सम्झौताअनुसार विपन्न, हिंसापीडित तथा बेवारिसे जलनका बिरामीले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा कीर्तिपुर अस्पतालबाट निःशुल्क उपचार पाउनेछन्। को-को हुनेछन् लाभग्राही ?सम्झौतामा काठमाडौं […]