पाकिस्तानले १४ औं साग आयोजना गर्न नसक्ने देखिँदा विकल्पमा फरक मोडलको चर्चा : कसरी होला प्रतियोगिता?

काठमाडौं : सन् २०१९ मा १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपालमा सम्पन्न भयो। काठमाडौंले अर्को संस्करणको आयोजना गर्ने जिम्मेवारी दियो पाकिस्तानलाई। त्यस अन्तर्गत सन् २०२३ को मार्चमा १४ औं संस्करणको साग आयोजना गर्ने पाकिस्तानको योजना थियो। तर, मार्च सकिएर अप्रिल लागिसक्दा पि पाकिस्तानमा साग हुने सुरसार छैन। अझ, त्यहाँको…