पहिरोमा पुरिएको पाँच दिनसम्म पनि भेटिएनन् राजेश

तनहुँ : तनहुँको व्यास नगरपालिका-९ माझफाँटमा चलेको पहिरोमा पुरिएर बेपत्ता भएका एक युवक पाँच दिनसम्म पनि भेटिएका छैनन्। पहिरोमा पुरिएका एकै परिवारका चार जनामध्ये  तीन जनाको शव सोमबारै फेला परेको थियो। पहिरोमा बेपत्ता भएका २० वर्षीय राजेश थापाको सोमबारदेखि नै खोजी कार्य जारी रहेपनि शुक्रबार साँझसम्म प...