उपत्यकामा सयौं तेस्रो लिंगी शरीर बिक्रीका लागि खडा

काठमाडौं । काठमाडौं उपत्यकामा सयौं तेस्रो लिंगी शरीर बिक्रीका लागि खडा भएका छन । के तपाईंलाई लाग्छ-गरीब, निमुखा र अपहेलित वर्ग मात्रले यौन पेशा अँगाल्छ ? अहँ होइन, यो समाजमा सोखले शरीर बेच्नेहरु पनि छन् । शरीर बेच्ने पेशा अब महिलामा मात्र नभएर अब तेस्रो लिंगीहरुमा समेत विस्तार हुँदै गएको छ । उनको खास नाम […]