भारतीय अभिनेत्री रिया चक्रवर्ती र उनका भाई विरुद्ध मुद्दा दर्ता

एजेन्सी । भारतीय अभिनेत्री रिया चक्रवर्ती र उनको भाई शौविक चक्रवर्ती विरुद्ध लागूऔषध प्रकरणको मुद्दा दर्ता भएको छ । भारतीय नार्काेटिक्स कन्ट्रोल ब्यूरो (एनसीबि) ले भारतीय अभिनेता स्व. सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा लागूऔषधको कोणबाट अनुसन्धान गरिरहेको छ । यस मामिलामा अहिले एनसीबीले रिया चक्रवर्ती, उनको भाई शौविक चक्रवर्ती र अन्य व्यक्तिलाई आरोपी बनाएको छ […]

सम्बन्धित सामग्री

अभिनेत्री रिया र उनका भाइविरुद्ध लागुऔषध केसमा मुद्दा दर्ता

मुम्बई । दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका तथा बलिउड अभिनेत्री रिया चक्रवर्ती र उनका भाइ सोविक चक्रवर्तीविरुद्ध लागुऔषध केसमा मुद्दा दर्ता भएको छ । बुधबार नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसीबी) ले उनीहरूसहित ३३ जनालाई अभियुक्तको रूपमा मुद्दा दायर गरेको हो । उनीविरुद्ध पूर्व–प्रेमी दिवंगत अभिनेता सुशान्त सिंह राजपूतका लागि लागुऔषध किन्ने गरेको...

एनसीबीले गर्‍यो रियाविरुद्ध अदालतमा मुद्दा दर्ता

मुम्बई- बलिउडका दिवङ्गत अभिनेता सुशान्त सिंह राजपुतको मामलामा लागूऔषध कोणबाट अनुसन्धान गरिरहेको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले अभिनेत्री रिया चक्रवर्ती, उनका भाई शौविक र अन्यलाई मुख्य आरोपी बनाउँदै विशेष अदालतमा मुद्दा दर्ता गराएको छ । एनसीबीले सुशान्तका लागि लागू औषध किन्ने मामलामा रिया र अन्यलाई आरोपी बनाएको छ । स्पेसल पब्लिक प्रोसिक्युटर अतुल सरपन्देले सबै […]