जबरा सर्वोच्च फर्किन ‘असम्भव’

१ चैत, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालत फर्किने सम्भावना करिव समाप्त भएको छ । सत्तारुढ गठबन्धनका ९८ सांसदले १ फागुनमा महाअभियोग दर्ता गरेसँगै जबरा निलम्बनमा परिसकेका छन् । प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति बनाएपनि संसदमा छलफल सुरु भइसकेको थिएन । भोलि २ चैतको बैठकमा छलफल गर्ने तयारी थियो । छलफलपछि महाअभियोग प्रस्ताव सिफारिस […]