७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा ओलीले भाग लिन मिल्दैन : शेरबहादुर केसी

वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा केपी ओलीले भाग लिनै नमिल्ने जिकिर गरेका छन् । उनले धारा ७६ को उपधारा ३ अनुसार नै केपी ओली अयोग्य भएको जिकिर गर्दै मार्गप्रशस्त गर्छु भन्नु भनेको पद छाडेको अवस्था भएको जिकिर गरे । ‘धारा ७६ को उपधारा ३ अनुसार नै केपी ओली अय...