निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता

काठमाडौं- प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । उक्त पार्टीको अध्यक्षमा श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल रहेका छन् । २१ सदस्यीय केन्द्रिय समिति रहेको पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी भएको अध्यक्ष गौतमले दाबी गरेका छन् । पार्टीको केन्द्रीय समितिमा ५० प्रतिशत भन्दा […]

सम्बन्धित सामग्री

पहिलो दिन ६ वटा पार्टीले दल दर्ता गरे, दलहरु चुनाव केन्द्रित छलफलमा

काठमाण्डाै - मंसिर ४ गते हुने चुनावका लागि हिजो पहिलो दिन ६ वटा पार्टीले दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । नेपाल जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी र जनता प्रगतिशील पार्टीले दर्ताका लागि आयोगको कार्यालयमा निवेदन दिएका हुन् । अरु दलहरुले पनि दर्ताको तयारी थालेका छन् । आयोगले यो महिनाको अन्तिमसम्ममा दल दर्ता गर्न सकिने जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको मिति तय भएसँगै दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन् । प्रमुख प्रतिपक्षी दल ए...

निर्वाचन आयोगमा पहिलो दिन ६ दल दर्ता

काठमाडाैं : निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुला गरेको पहिलो दिन आज ६ वटा राजनीतिक दलले दल दर्ता गरेका छन्। आयोगको पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टीले निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेको छ।यस्तै मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल र जनता प्रगतिशील पार्टी नेपालले पनि दल दर्ता गरेको प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए।निर्वाचन आयोगले अगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी ह

आगामी चुनावका लागि पहिलो दिनमै आयोगमा दर्ता भए ५ पार्टी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिन निर्वाचन आयोगमा ५ वटा राजनीतिक दल दर्ता भएका छन् । पहिलो नम्बरमा सिके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ । यसैगरी क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जानकारी दिए । सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्

पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ। निर्वाचन आयोगमा पुनर्जागरण पार्टी दर्ता भएको छ। निर्वाचन आयोगमा पुनर्जागरण १८९ नम्बरमा दर्ता भएको हो। पार्टीको अध्यक्ष श्यामबाबु गौतम र महामन्त्री रवि किरण हमाल छन्। २१ केन्द्रीय समिति सदस्य रहेको पार्टीमा ४० वर्ष भन्दा कम उमेर समूहका सदस्यहरु रहेका छन्। त्यस्तै, ५० प्रतिशत भन्दा बढी महिला सदस्यहरु छन्।

४० वर्ष भन्दा कम उमेर समुहको पुनर्जागरण पार्टी निर्वाचन आयोगमा दर्ता

प्रस्तावित चिया पार्टी रुपान्तरण भएर पुनर्जागरण पार्टीको नामबाट निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगमा पुनर्जागरण पार्टी १८९ नम्बरमा दर्ता भएको हो । पार्टीको अध्यक्ष श्याम बाबु गौतम र महामन्त्री रवि किरण हमाल छन् । पार्टीको केन्द्रिय समिति २१ सदस्यीय छ । पुनर्जागरण ४० वर्ष भन्दा कम उमेर समुहको पार्टी बनेको छ । पुनर्जागरण […]