प्रचण्डले मलाई एकदम राम्रो व्यवहार गर्नुभयो, म उहाँसँग प्रभावित भएँ : मोहन बस्नेत (भिडिओसहित)

काठमाडौं, १५ असोज । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले आफूहरुले गठबन्धनमा ०७४ को समानुपातिक मत र गत बैशाखमा सम्पन्न स्थानीय तहको दलीय मतको आधारमा सिट बाँडफाँट गर्नुपर्ने प्रस्ताव राखेको बताएका छन् । उनले अहिले दलीय अडानका कारण सत्ता गठबन्धनमा सिट बाँडफाँटमा केही समस्या भएको बताए । उनले आफू सिन्धुपाल्चोक–१ बाट चुनाव लड्ने […]