चिसो मौसमको ‘सुपरफुड’ हो गाजर, थाहा पाउनुहोस् यो खानुका ६ फाइदा

 गाजरलाई चिसो मौसमको सुपर फुड मानिन्छ । यो स्वादिष्ट हुनुका साथै विभिन्न प्रकारको पोषक तत्वले पनि भरपूर हुन्छ । आधा कप गाजरमा २५ क्यालोरी, ६ ग्राम कार्बोहाइड्रेट, २ ग्राम फाइबर, ३ ग्राम सुगर र ०.५ ग्राम प्रोटिन हुन्छ । गाजरमा भिटामिन ए, के, सी, पोटासियम, फाइबर, क्याल्सियम र आइरनजस्ता सबै आवश्यक भिटामिन र मिनरल्स हुन्छन् । गाजरमा निकै राम्रो एन्टीअक्सिडेन्ट पनि पाइन्छ जुन निकै लाभदायी हुन्छ । गाजर खाँदा शरीरलाई कस्ता कस्ता फाइदा पुग्छन्, त्यसबारे जानकारी लिऔं ।आँखाका लागि फाइदाजनकःगाजर आँखाक