प्यालेस्टाइनी जल प्राधिकरणले गाजा क्षेत्रमा गम्भीर जल संकट उत्पन्न भएको भन्दै गहिरो चिन्ता व्यक्त गरेको छ। इजरायलसँग जारी द्वन्द्वका कारण गाजाको खानेपानी
इजरायलले अमेरिकाद्वारा प्रस्ताव गरिएको नयाँ मानवीय सहायता योजनालाई पूर्ण समर्थन गर्ने जनाएको छ । इजरायली परराष्ट्रमन्त्री गिडिअन सारले आइतबार एक पत्रकार सम्मेलनमा यस बारे जानकारी गराएका हुन् । यो योजना हाल संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले सञ्चालन गर्दै आएको व्यवस्थाको विकल्पका रूपमा ल्याइएको हो । मन्त्री सारका अनुसार, “यो योजना अन्तर्राष्ट्रिय मानवीय कानुनको मापदण्डअनुसार […]
२८ बैशाख, काठमाडौं । बार्सिलोनाले दुई गोलले पछि परेको स्थितीमा पुनरागमन गर्दै एल क्लासिकोमा रियल मड्रिडमाथि ४-३ को सानदार जित हात पारेको छ ।
केलिएन एमबाप्पेले ह्याट्रिक गरेपनि रियललाई हार टार्न पर्याप्त भएन ।
यो जितपछि बार्सिलोनाले …
DANG: General Secretary of the Revolutionary Communist Party of Nepal, Mohan Baidya, has underlined the need of unity among all communist parties so that campaign of social transformation would be realized. During a programme organized by Bureau-4 of his party at Ratanpur of Ghorahi-15 on Sunday, General Secretary Baidya reiterated that unless revolutionary forces stood […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवीय, जैविक र न्यायोचित आवश्यकताको सहज आपूर्ति हुनुपर्छ भन्नेमा सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय सभाको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका विषयबारे जवाफपछि थप स्पष्टीकरणको समयमा प्रधानमन्त्री ओलीले सबैले सुरक्षित र सम्मानजनक रूपमा बाँच्न पाउनुपर्ने भएकाले कुनै पनि प्रकारका भेदभाव नहुने स्पष्ट गरेका हुन् । […]