दाङ– दाङमा स्कुल बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ६ अगेराका रोहित पाण्डेकी दुई वर्षीया छोरी आहाना पाण्डेको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। ना ३ ख ९९९३ नं. को बबई स्टार लिटिल बोडिङ स्कुलको बसले सोमबार बिहान सवा १० बजे जन्द्रगाउँदेखि विद्यार्थी लिएर स्कुलतर्फ आउँदै गर्दा बालिकालाई […]