सरकारी वकिलले बहिष्कार गरे प्रधानन्यायाधीश राणालाई

काठमाडौँ – सरकारी वकिलहरुको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बहिष्कार गरेको छ। हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो। महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की ब्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ। कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ। […]

सम्बन्धित सामग्री

कामु प्रधानन्यायाधीश कार्की सरकारी निवासमा

कायममुकाय प्रधानन्यायाधीश हरिकृष्ण कार्की बुधबार सरकारी निवास बालुवाटार सर्नुभएको छ । उहाँले गत असोज १५ गतेदेखि कामु प्रधानन्यायाधीशका रूपमा न्यायपालिकाको काम सुरु गर्नुभएको थियो । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले गत मङ्सिर २८ गतेदेखि निवास छाडेको भए पनि मर्मतसम्भारको काम भएका कारण कार्की सरकारी निवासमा बुधबार सर्नुभएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो । तत्कालीन …

राणाका सरकारी गाडी र सेनासहितका सुरक्षाकर्मी फिर्ता लगियो

काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको निवासबाट सबै सरकारी सुविधाका गाडी र उनको सुरक्षाका लागि राखिएका सुरक्षाकर्मीहरु हटाइएको छ। यद्यपि उनको निगरानीका लागि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु निवासबाहिर तैनाथ छन्। उनको सुरक्षाका लागि खटिएका सेना र अन्य सुरक्षाकर्मीहरुलाई हटाइएको स्रोतले पुष्टि गरेको छ। ‘सवारी साधनहरु पनि फिर्ता लगिएको छ,’ स्रोतले भन्यो। आइतबार सर्वाेच्च अदालत जाने बताएपछि बिहानैबाट सुरक्षाकर्मी […]

निलम्बित प्रधानन्यायाधीश जबराको पीएसओ र सरकारी गाडी खोसियो

२ असोज, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सुरक्षार्थ खटिएका निजी सुरक्षा अधिकृत फिर्ता बोलाइएका छन् । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालय नक्सालले जबराको दुईजना निजी सुरक्षा अधिकृतलाई फिर्ता बोलाएको हो । स्कर्टिङमा खटिने प्रहरी टोलीलाई पनि प्रहरी प्रधान कार्यालय नक्साल बोलाइएको छ । औपचारिक समारोहमा प्रयोग हुने ‘भीभीआईपी’ कार पनि फिर्ता ल्याएको […]

राष्ट्रिय मानवअधिकार आयोगको टोली चोलेन्द्रको सरकारी निवासमा

राष्ट्रिय मानवअधिकार आयोगको टोली निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निवासमा पुगेर अनुगमन गरेको छ । आइतबार सहसचिव टीकाराम पोखरेलको नेतृत्वमा तीन सदस्यीय टोली चोलेन्द्रको सरकारी निवासमा पुगेको हो ।निलम्बित प्रधानन्यायाधीश जबराले आइतबार नै सर्वोच्च अदालत जाने बताएका थिए । सर्वोच्च जाने तयारी गरिरहँदा आफ्नो निवास अगाडि दर्जनौं सुरक्षाकर्मी तैनाथ गरेर आफूलाई ‘नजरबन्द’ जस्तै अवस्थामा राखिएको उनले बताएका थिए ।यस लगत्तै आयोगको टोली उनको निवासमा पुगेर वस्तुस्थितिबारे अनुगमन गरेको

न्यायालयको विकृति नियन्त्रण गर्न प्रतिबद्ध छु : कामु प्रधानन्यायाधीश

काठमाडौं : कायमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले न्यायपालिका सुधारको विषय न्यायपालिकाको मात्र विषय नभएको बताएका छन्। कानून दिवस २०७९ का अवसरमा सन्देश दिँदै का.मु. प्रधानन्यायाधीश कार्कीले न्यायाधीश, सरकारी वकिल कानून व्यवसायी  कर्मचारीलगायत सरोकारवाला निकायको पहलबाट मात्रै न्यायालयको सुधार सम्भव रहेको बताएका हुन्।उनले विश्वव्यापी कोभिड १९ का कारण सेवा प्रवाहमा संकुचन आएको भन्दै शीघ्र न्यायसम्पादनमा अवरोध सिर्जना भएको बताएका छन्। कार्कीले सेवाग्रहाीले न्यायप्राप्तिको वास्तविक अनु

पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन

काठमाडौं : पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधन भएको छ।वि.सं. १९९० मंसिर ३० गते जन्मिएका पूर्व प्रधानन्यायाधीश शर्माको बुधबार निधन भएको हो। उनी वि.सं. २०५४ साल चैत ३० देखि २०५६ मंसिर ३० सम्म प्रधानन्यायाधीश थिए।कानुनमा स्नातक उनी वि.सं.२०१६ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए।वि स २०१७ सालमा कानून मन्त्रालयअन्तर्गत अधिकृत भएका उनी वि स २०२२ सालमा उपसचिवमा बढुवा भएका थिए।वि स २०२६ सालमा अञ्चल न्यायाधीश भएका उनी २०४८ भदौ अन्तिम साता सर्वोच्चमा बढुवा भएका थिए। उनी जनसे

सरकारी वकिलको कार्यक्रममा प्रधानन्यायाधीश जबरालाई बहिष्कार !

सरकारी वकिलहरूको सर्वोच्च संस्था महान्यायाधिवक्ता कार्यालयले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई बहिष्कार गरेको छ । हरेक वर्ष आफ्नो स्थापना दिवसमा विशेष कार्यक्रम गर्दै आएको महान्यायाधिवक्ता कार्यालयले यसपालि भने प्रधानन्यायाधीश जबरालाई नबोलाएको हो । महान्यायाधिवक्ता कार्यालयले आफ्नो स्थापना दिवसमा बिहीबार कार्की व्यांकेटमा विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ ।यसअघिका स्थापना दिवसमा प्रधानन्यायाधीशलाई विशिष्ट अति

सर्बदलिय बैठक लगत्तै प्रधानन्यायाधीश चोलेन्द्र र प्रचण्डबीच गोप्य भेटवार्ता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जंग बहादुर राणा र सत्ता गठबन्धनको एक प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार साँझ रहस्यमय भेटवार्ता भएको छ । स्रोतका अनुसार उनीहरुबीच बालुवाटारमा आधा घण्टाभन्दा बढी गोप्य वार्ता भएको थियो । प्रधानन्यायाधीश राणालाई भेट्न प्रचण्ड बुधबार साँझ प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटार पुगेका थिए ।