आजपनि काठमाडौं उपत्यकामा यातायात प्रभावित हुने

आजपनि काठमाडौं उपत्यकामा यातायात प्रभावित हुने , चिनियाँ नेता ली चान्सु र राष्ट्रपतिबीच भेटवार्ता हुँदै, निर्वाचन आयोगले दलहरुसँग निर्वाचन आचारसंहिताबारे छलफल गर्ने l यू–१७ च्याम्पियनसिप उपाधिका लागि नेपाल र भारत भिड्दै, प्रतिनिधि सभाको बैठक दिउँसो १ बजे बस्ने l

सम्बन्धित सामग्री

यातायात प्राधिकरण बनेपछि सवारी दुर्घटना न्यूनीकरण हुँदै जान्छ : मेयर बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले यातायात प्राधिकरणको स्थापना भएपछि काठमाडौं उपत्यकामा हुने सवारी दुर्घटना न्यूनीकरण हुँदै जाने बताएका छन्।  संघीय संसदबाट काठमाडौं उपत्यकामा हुने सडक दूर्घटना न्यूनिकरणका लागि सोसम्बन्धी विधेयक पारित...

काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने

आगामी आर्थिक वर्षमा काठमाडौं उपत्यकामा फुटपाथ विस्तार गरिने भएको छ । उपत्यकाका सडकलाई पैदलयात्री मैत्री बनाउनका लागि सरकारले फुटपाथको विस्तार गर्ने योजना लिएको हो ।यस्तै, काठमाडौं उपत्यकाका स्थानीय तहसँगको सहकार्यमार्फत उपत्यकामा एकीकृत यातायातको व्यवस्था गर्ने योजना समेत सरकारले बनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई व्यवस्थित बनाइने बताएकी हुन् ।

काठमाडौं उपत्यकामा आजदेखि बढ्यो गाडी भाडा, अब न्युनतम भाडा २० रुपैयाँ

काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायातको भाडा बढेको छ । बागमती प्रदेश सरकारले नयाँ वर्षदेखि लागू हुने गरेर सार्वजनिक यातायातको भाडा वृद्धि गरेको थियो । प्रदेश सरकारको सोही निर्णयअनुसार आजदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको हो। यातायात मन्त्रालयले फागुन २४ गते भाडा बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार अब काठमाडौं उपत्यकामा यात्रुले गाडी चढ्ने वित्तिकै २० रुपैयाँ तिर्नुपर्ने छ । यात्रुले ५ किलोमिटरसम्मको दूरी यात्रा गर्न परेमा उक्त भाडा बुझाउनुपर्ने छ ।यसैगरी, १० किलोमिटरसम्मको द

काठमाडौं उपत्यकामा बढ्यो सार्वजनिक यातायातको भाडा (सूची)

बागमती प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर बढाएको छ । नेपाली नयाँ वर्षदेखि लागू हुने गरी बागमती प्रदेश सरकार अन्तर्गतको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सार्वजनिक यातायातको भाडादर बढाएको हो ।मन्त्रालयले यही चैत २४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक यातायातको भाडा समायोजना गरेको जनाएको छ । मन्त्रालयका अनुसार अब चढ्ने वित्तिक्कै २० रुपैयाँ तिर्नुपर्ने छ । अब यात्रुहरूले ५ किलोमिटरसम्मको भाडा २० रुपैयाँ तिर्नुपर्ने छ ।यस्तै,

काठमाडौं उपत्यकामा जोरबिजोर लागू, यातायात व्यवसायी असन्तुष्ट

काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली लागू भएको छ । जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर प्लेटका सवारी सञ्चालन गर्न पाउने गरी गएरातिदेखि यो निगम लागू भएको हो । जसअनसार शनिबार जोर नम्बर प्लेटका सवारीसाधन सञ्चालन गर्न पाइन्छ । उपत्यकामा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बिहीबार बसेको बैठकले यो निर्णय गरेको थियो । तर, यातायातमा जोरबिजोर गर्दा झन् भिडभाड बढ्ने र कोरोना संक्रमण फैलिन सक्ने कतिपयको भनाइ छ । ०००० यातायात व्यवसायीहरुले स...

आजदेखि खुल्यो सार्वजनिक यातायात

काठमाडौं। काठमाडौं उपत्यकामा आजदेखि सार्वजनिक यातायात सञ्चालनमा आएको छ। गत वैशाख १६ गतेदेखि लागू उपत्यकाव्यापी निषेधाज्ञाका कारण बन्द भएका सार्वजनिक यातायात दुई महिनापछि खुलेका हुन्। तीन वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको हिजो सम्पन्न बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लग्ने नीतिअनुसार जोरबिजोर प्रणालीमा यातायात खुलेका हुन्।

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता लम्बियो, सार्वजनिक यातायातबारे छलफल चल्दै

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक हप्ता थपिएको छ । राजधानी काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सोमवार बसेको बैठकले निषेधाज्ञा लम्ब्याएको हो । भोलिदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने समेत तयारी भएको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले निषेधाज्ञा एक हप्ता लम्ब्याउने निर्णय भएको जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञा आज रातिदेखि सकिँदै थियो । सीडीओहरूको बैठकमा उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा समेत छलफल भइरहेको छ । निजी सवारी जस्तै सार्वजन...

काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ नियम लागु

नयाँ भेरियन्टसहितको कोभिड–१९ (कोरोनाभाइरस) महामारीको संक्रमण बढ्दै गएको भन्दै काठमाडौं उपत्यकाका सार्वजनिक यातायात सञ्चालनमा नयाँ नियम लागू गरिएको छ ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको उपत्यकाका तिनै जिल्लाका प्रमुख अधिकारीहरुको  बैठकले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेको निर्णय कार्यान्वयन प्रभावकारी ढंगले गर्ने निर्णय भएको हो । जसअनुसार सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, सबै यात्रुलाई मास्क अनिवार्य गर्ने, सवारी साधनको ढोकामा  र सवारी साधनभित्र